मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी आरने माइला पक्राउ

काठमाडौं : मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका–५ बस्ने आरने माईला भन्ने मीनबहादुर बिक कामी पक्राउ परेका छन्।जिल्ला अदालत कपिलवस्तुले २०७४ असार १९ गते गरेको मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रूपैयाँ जरिवाना र १ लाख २५ हजार रूपैयाँ पीडित महिलाहरूलाई क्षतिपूर्ति दिलाउने फैसलापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–५ बुद्धनगरबाट पक्राउ गरेको हो।  २०७० साल कात्तिकमा सालिकराम बिकले २ जना महि

सम्बन्धित सामग्री

मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी ७ वर्षपछि पक्राउ परेकी छन् । नुवाकोट साबिक तलाखु गाविस ७ हाल शिवपुरी गाउँपालिका १ की ४० वर्षीया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आइतबार विदुर नगरपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।