एसपी चन्दले फरार अभियुक्तलाई हाजिरी जमानतमा छाडे

मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद सुनाइएका एक जना फरार अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दको निर्देशनमा  घुमुवा प्रहरी टाेलीले मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर पक्राउ परेको २४ घण्टा नबित्दै उनै एसपी चन्दले अदालतले जिसिलाई छाडेको खुलासा भएको छ । अभियुक्त जिसी शुक्रबार बिहान पक्राउ परेपनि दबाबमा साँझ  हाजिरी जमानतमा छुटेका हुन् । छुटेका

सम्बन्धित सामग्री

प्रहरी–कैदीबन्दी झडपमा १७ घाइते, २७ फरार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार २२१ कैदीबन्दी फरार भएकोमा साँझसम्म १९४ जना पक्राउ परेका परेका छन्। २७ फरारको खोजी भइरहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।...

प्रहरी–कैदीबन्दी झडपमा १७ घाइते, २७ फरार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार २२१ कैदीबन्दी फरार भएकोमा साँझसम्म १९४ जना पक्राउ परेका परेका छन्। २७ फरारको खोजी भइरहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।...

ध्वाँसेको छाला ओसारपसार मुद्दाका फरार ‘ज्योतिषी’ पक्राउ

काठमाडौँ । आखेटोपहार ओसारपसार मुद्दाका फरार रहेका ज्योतिषीलाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँ बस्ने ५५ वर्षीय रुद्रनाथ अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी कारागार चलान

लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलामको माइजोगमाई गाउँपालिका घर भएका ४२ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्रकुमार खड्काले रातोपाटीलाई बताए । भदौ २१ मा न्यूरोडस्थित उनले सञ्चालन गरेको शिवशक्ति ज्वेलर्सबाट पक्राउ गरेर प्रहरीले तामाङलाई अदालतमा उपस्थित गराएको थियो ।जिल्ला अदालतको आदेशले सन्तोषलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी खड्काले जानकारी दिए । २०७७ भदौ ७ मा कागेश्वरी मनोहरा स्थित उनको डेराबाट प्रहरील

ठगी मुद्दाका फरार आरोपी पक्राउ

ठगी गरेको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका मृत्युन्जय जयसवाल छन् । ४३ वर्षीय जयसवाललाई पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारवाहीका लागी प्रहरी वृत बानेश्वरमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।जयसवाललाई पक्राउ गर्न उच्च अदालत पाटनले अनुमती दिएको छ । सुरज निरौलासहित ८ जनालाई ठगी गरेको बारेमा प्रहरी वृत्त बानेश्वरमा उनीविरुद्ध मुद्दा दर्ता

डाँका मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

१३ फागुन, काठमाडौं। डाँका मुद्दामा ६ वर्ष फरार रहेका एकजना प्रतिवादीलाई काठमाडौं प्रहरी परिसर टेकुले पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका-३ बस्‍ने कमल श्रेष्ठलाई बिहीबार बुढानीलकण्डबाट पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए । उनलाई चितवन जिल्ला अदालतले डाका मुद्दामा दोषी ठहर गर्दै २ लाख ६४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । टोखा […]

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौँ । लागु औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले रातोपाटीलाई बताए ।नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना  हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले बताए ।

बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ

बैंकिङ्ग कसुर र ठगी मुद्दामा फरार युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भएकी ज्ञानीमाया तामाङलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।काभ्रे घर भएका शम्भु लामा सहितका आधा दर्जन पीडितले उनीविरुद्ध उजुर गरेका छन् । ज्ञानीमाया उच्च अदालत पाटनमा चालिरहेको मुद्दामा पनि फरार छिन् । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा आधा दर्जन बढी ठगी र बैकिङ्ग कसुरको उजुरी दर्ता भएका छन् ।उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी बस्न

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार पक्राउ

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।अदालतले उनलाई  ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।

पछिल्लो ४० दिनमा सुनसरीबाट ३८७ फरार अभियुक्त पक्राउ

सुनसरीबाट प्रहरीले साउनदेखि यता ठुलो संख्यामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेकालाई पक्राउ गर्न सुनसरी प्रहरीले ‘विशेष अभियान’ सञ्चालन गरेको छ । पछिल्लो ४० दिनमा ३ सय ८७ जना फरारलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) संजय सिंह थापाले रातोपाटीलाई बताए । ‘साउन र भदौको पहिलो सातासम्ममा  ३ सय ८७ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएका छौं’ एसपी थापा भन्छन्–‘अदालतको आदेश लिएर कैद तोकिएकालाई कारागार पठाएका