पाण्डेबाट यौन हिंसामा परेकी युवती अदालतमा

काठमाडौँ । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन हिंसामा परेकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन्। काठमाडौँ जिल्ला अदालतमा अहिले उनको बयान भइरहेको छ । मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुई […]

सम्बन्धित सामग्री

नेपाली युवती लगेर भारतको दिल्लीमा यौनधन्दा गराउने दम्पती पक्राउ

काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीमा यौन व्यापार गराउने नेपाली दम्पती पक्राउ परेका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी ३१ वर्षीया पत्नी अस्मिता भण्डारी उर्फ रिया वली भनिने टीकाकुमारी वलीलाई पक्राउ गरेको हो। भण्डारी दम्पतीलाई ब्यूरोले भारतीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट पक्राउ गरेको थियो। उनीहरुले दिल्लीस्थित विभिन्न होटल रेष्टुरेन्ट फेन्सी पसलमा आकर्षक काम पाइने र राम्रो कमाई हुने प्रलो

आयोजना निर्देशकको यौन हर्कत !

काठमाडौं, साउन ६ । सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक रहेका पोखरेलले आफ्नै घरमा घरायसी क्षेत्रमा काम गर्ने २३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भिडिओ बाहिरिएको हो। पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी छन्। […]

बार्सिलोनाको नाइट क्लबमा यौन दुर्व्यवहार गरेको भन्दै ड्यानी आल्भेसविरुद्ध उजुरी

काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन पूर्व डिफेण्डर ड्यानी आल्भेसविरुद्ध यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ। पीडित भनिएकी एक युवतीले ३० डिसेम्बरको राति आल्भेसले आफ्नो गोप्य अंगमा इच्छाविपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी हुन्। बार्सिलोनाको सटन नाइटक्लबमा ती युवती आफ्ना केही साथीसँग पुगेकी थिइन्। पीडित भनिएकी युवती र उनका साथीहरुले तत्कालै नाइटक्लबका सुरक्षा अधिकारीलाई […]

रथ रित्तो कि मन रित्तो?

‘रित्तो रथ’ कथाले नेवारी सांस्कृतिक कलेबरमा युवती ज्ञानीमायाका यौन मनोवैज्ञानिक चेतनालाई देखाएको छ।...

श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !

बाँके, कात्तिक २५ । पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ । नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम […]

श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !

बाँके । पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ । नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् । […]

‘अविवाहित युवती असुरक्षित गर्भपतन गराउँछन्’

विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो । विवाहअघि यौन सम्बन्ध बनाइरहँदा भुलवश गर्भ रहन जान्छ । अब के गर्ने त ? उपाय हुँदैन । तब उनीहरु गर्भपतन गराउने यत्नमा लाग्छन् । तर, विवाहित महिलालाई जस्तो उनीहरुलाई […]

बच्चा बाजी कुप्रथा : जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार

८ भदौ, काठमाडौं । हामीकहाँ बालिका, युवती तथा महिलाहरुमाथि यौन दुर्व्यवहार तथा बलात्कार हुने क्रूर तथा अमानवीय घटनाहरु भइरहेका हुन्छन् । कतिपय प्रथा तथा परम्पराहरु महिलाद्धेषी छन् र त्यसमा महिलामाथि दुर्व्यवहार पनि गरिन्छ । तथापि पुरुषहरुमाथि दुर्व्यवहार तथा यौनहिंसा हुने त्यस्तो कुनै सांस्कृतिक परम्परा हामीकहाँ छैन । हालैमात्र तालिवानले कब्जा जमाएको दक्षिण एसियाली मुलुक अफगानिस्तानमा […]