पाल्पा दुर्घटना उपडेट : मृतक छ जनाको सनाखत, चालक गम्भीर घाइते

रामपुर (पाल्पा)- पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको  । मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूव) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएक...

सम्बन्धित सामग्री

अछाम दुर्घटना अपडेट : मृतक पाँचैजना र तीन घाइते एकै वडाका

अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ।  आज विहान मेल्लेख–७ नन्देगडाको सुयडीमा भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्।मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए। षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर स

पाल्पा दुर्घटना अपडेट : यी हुन् मृतक तथा घाइतेहरु (विवरणसहित)

काठमाडौं,१० वैशाख । आज विहान पाल्पाको जोरधारामा भएको यात्रुवाहाक बस दुर्घटनाका मृतक तथा घाईतेहरुको पहिचान खुलेको छ । बुटवलबाट बाग्लुङको लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस पाल्पाको तिनाउ गाउँपालिकाको जोरधारमा सडकबाट दुई सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुकासाथै ३८ जना घाइते भएका थिए । प्रहरीका अनुसार मृत्यु […]

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

हेटौंडा, ७ जेठ : मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । उनीहरूको […]

मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जना चिनियाँको मृत्यु, ४ घाइते

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।निजगढ काठमाडौं द्रुत मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखनजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।द्रुत मार्गमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। घाइते र मृतक द्रुत मार्ग

विवाहको जीप दुर्घटनामा बेहुला–बेहुली घाइते, मृतक ८ जनाको सनाखत [नामसहित]

प्यूठानको लुङमा विवाहको जीप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले दुर्घटनाबारे जानकारी दिँदै बेहुला र बेहुली घाइते भएका जनाएको छ । गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक ८ जना र घाइते ५ जनाको नामावली सार्वजनिक गरेको छ । मृतकको नामावली १.    जि.प्यूठान गौमुखी गा.पा.६ लिवाङ बस्ने वर्ष ३९ ...

रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, कात्तिक २२ । दाङको बबइमा जीप दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देबबहादुर सुनारको मृत्यु भएको छ । मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालिमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा अन्य १६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते तीन जनाको […]

ओखलढुंगामा जिप दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते

यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए । बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उनको भनाइ छ । घाइते हुनेमा दु

मकवानपुर दुर्घटना : यी हुन् ३ मृतक र १० घाइते

काठमाडौं । मकवानपुरमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुवै गाडीका गरी १० जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन् । दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन् । घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा सवार घाइतेः चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी र हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर । बसमा सवार यात्रु घाइतेः भारत बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहारकै गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारकै ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, भारत यूपीका ४५ वर्षीय यमुनाकुमार चौहान र धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार ।