ओखलढुंगामा जिप दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते

यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए । बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उनको भनाइ छ । घाइते हुनेमा दु

सम्बन्धित सामग्री

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।  शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला […]

लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ९ घाइते

लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मेनजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जुम्लाकाे पातारासीमा जिप दुर्घटना, एककाे मृत्यु ९ घाइते

जुम्ला । जुम्लाकाे पातारासि गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। पातारासि ५ लासी बाट जुम्ला खलंगा अाउदै गरेकाे भे १ ज ५८८४ नम्बरको बाेलेरो जीप ढुँगेधारा नजिकै दुर्घटनामा परेकाे हाे । शनिबारका दिन दिउसो ३ बजेतिर दुर्घटनामा परि घाइते भएका एक जना नाबालकसहित ९ जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ। […] The post जुम्लाकाे पातारासीमा जिप दुर्घटना, एककाे मृत्यु ९ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डोल्पामा जिप दुर्घटना, चालकसहित ९ घाइते

डोल्पाको ठूलीभेरी नगरपालिका–९ भित्तीमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

प्यूठान जिप दुर्घटना [अपडेट] : ५ जनाको मृत्यु, ९ घाइते

प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।

डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ९ घाइते

कैलाली । डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ  । घटनामा अन्य ९ जना घाइते भएका छन्

जिप दुर्घटनामा एकको मृत्यु , ९ घाइते

ओखलढुंगा : मोलुंग गाउँपालिका २ रामपुरमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एकको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन्।  दुर्घटनामा परी मोलुंग गाउँपालिका ७ का १८ वर्षीय रवीन विकको मृत्यु भएको हो। जिल्लाको मोलुंग गाउँपालिकाको प्राप्चाबाट ओखलढुंगा आउँदै गरेको ना १ ज ५५६२ नं‍. को जिप दुर्घटनामा परि एक...

रुकुममा जिप दुर्घटना : १ जनाको मृत्यु,९ घाइते

राजु लामिछाने/उज्यालो । रुकुम, चैत ८ – रुकुमको बाँफिकोट गाउँपालिका-६ मग्मा सालघारीमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बुधबार साँझ खलंग...

जिप दुर्घटनामा १ को मृत्यु, ९ घाइते

गौंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको बा ११ च ८८०३ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा एक जना घाइते छन् ।