रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

सम्बन्धित सामग्री

प्युठानमा जिप दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीकी ५२ वर्षीया महिमा घर्ती, सोही ठाउँकी ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमान थापा रहेको जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो...

कर्णाली राजमार्गमा जिप दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन्। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप खल्लागाड...

जिप दुर्घटनामा तीनजनाको मृत्यु, १२ घाइते

रोल्पाको सुनीलस्मृति गाउँपालिका– ४ सुलिचौर सेवा केन्द्रनजिनकै बुधबार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १२ यात्रु घाइते भएका छन् । उनीहरूमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।  मृत्यु हुनेमा...

विजय जुलुसका लागि मान्छे लिन गएको जिप दुर्घटना, तीनजनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका-६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

गोरखाबाट बेहुली लिएर चितवन जाने क्रममा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ बा १४ च ७८१ नम्बरको जीप दुर्घटनामा तीनजनाको...

दाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार  तीनजनाको मृत्यु भएको र अन्य १६ जना...

लमजुङमा जिप दुर्घटना हुँदा  तीनजनाको घटनास्थलमै मृत्यु,  ६ जना घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।  दुर्घटनामा थप ६ जना घाइते भएका...

गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु

गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु छ । अरु ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो । दुर्घटनामा मुसिकोट नगरपालिका(२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका(३ […]

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

गुल्मीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-४ दोभानमा जिप दुर्घटना भएको हो। प्रहरीका अनुसार जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा सात जना घाइते...