अछाम दुर्घटना अपडेट : मृतक पाँचैजना र तीन घाइते एकै वडाका

अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ।  आज विहान मेल्लेख–७ नन्देगडाको सुयडीमा भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्।मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए। षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर स

सम्बन्धित सामग्री

पाल्पा दुर्घटना अपडेट : यी हुन् मृतक तथा घाइतेहरु (विवरणसहित)

काठमाडौं,१० वैशाख । आज विहान पाल्पाको जोरधारामा भएको यात्रुवाहाक बस दुर्घटनाका मृतक तथा घाईतेहरुको पहिचान खुलेको छ । बुटवलबाट बाग्लुङको लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस पाल्पाको तिनाउ गाउँपालिकाको जोरधारमा सडकबाट दुई सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुकासाथै ३८ जना घाइते भएका थिए । प्रहरीका अनुसार मृत्यु […]

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान (नामावलीसहित)

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

कालिकोट हाईस दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते

बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन ।गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो । मृतक र

मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

हेटौंडा, ७ जेठ : मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । उनीहरूको […]

मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । उनीहरूको अहिलेसम्म […] The post मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

वालिङ दुर्घटना अपडेट : मृतक १३ जनाको पहिचान खुल्यो

काठमाडौं : स्याङ्जाको वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।  घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ। गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।मृत्यु हुनेको नाममाया कुँवर ६३ वर्षप्रदिन कुँवर अन्दाजी ९,१० वर्षकलावत

काभ्रे दुर्घटना अपडेट : पाँचैजना मृतक नेपाली, १० भारतीयसहित १८ घाइते

काठमाडौं : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा भएको सवारी दुर्घटनामा मृत्यु हुने पाँचैजनाको सनाखत भएको छ।दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछापको खडादेवी गाउँपालिका-८ बस्ने अन्दाजी ३० वर्षकी सम्झना भुषाल र उनका छोरा ६ वर्षका संगीत भूषालको मृत्यु भएको काभ्रेका डिएसपी हरि खतिवडाले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार १८ जना घाइते भएका छन्। घाइतेमध्ये १०

रौतहट दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ६ पुग्यो

१३ पुस, रौतहट । रौतहटमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका शेख अवलेसको शुकदेव चौकस्थित शिवदर्शन अस्पताल उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ६ पुगेको प्रहरीको भनाइ छ । दुर्घटनामा चार जनाको घटनास्थलमै र घाइते २२ वर्षीय शेख अरसको उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै […]

रामेछाप दुर्घटना अपडेट : दम्पतीसहित तीन जनाको मृत्यु

जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।