काठमाडौं,१० वैशाख । आज विहान पाल्पाको जोरधारामा भएको यात्रुवाहाक बस दुर्घटनाका मृतक तथा घाईतेहरुको पहिचान खुलेको छ । बुटवलबाट बाग्लुङको लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस पाल्पाको तिनाउ गाउँपालिकाको जोरधारमा सडकबाट दुई सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुकासाथै ३८ जना घाइते भएका थिए । प्रहरीका अनुसार मृत्यु […]