ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ। डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्। उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख […]

सम्बन्धित सामग्री

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक […]

कोरोना महामारी : गत हप्ता हरेक १२ सेकेण्डमा एकजना सङ्क्रमितको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा बताएका हुन् । यद्यपि, उनले महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा व्यक्त गरेका छन् । उनले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी छ । यसका लागि हामीले महामार

‘ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ’

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूले ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्ने सम्भावना रहेको बताएका छन् । आगामी मार्चसम्म ६० प्रतिशत युरोपेली नागरिक ओमिक्रोनबाट संक्रमित हुने सम्भावना रहेको उल्लेख गर्दै उनले युरोपमा छिट्टै महामारी अन्त्य हुन सक्ने बताएका हुन् ।

विश्वमा कोरोना अझै घातक भएर फैलिन्छ : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोनाभाइरस (कोभिड—१९) को सङ्क्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् ।  डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना महामारी नियन्त्रण र रोकथा...

कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलिन सक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि डब्लूएचओको भनाइ छ ।

कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलिन सक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि डब्लूएचओको भनाइ छ ।

यो वर्ष कोरोना महामारी अन्त्य हुँदैन : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले यस वर्षको अन्त्यसम्म पनि कोरोना महामारीको अन्त्य नहुने बताएको छ । डब्लूएचओका आपत्कालीन विभागका निर्देशक डा. माइकल ऱ्यानले आइतबार जेनेभामा आयोजित मिडिया ब्रिफिङ क्रममा यो वर्ष कोरोना महामारीको अन्त्य नहुने बताएका हुन् ।

यो वर्ष कोरोना महामारी अन्त्य नहुने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदी...

खोप कार्यक्रममा गरिब मुलुक छुटे कोरोना महामारी अन्त्य हुँदैन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्नेे औंल्याएका हुन् ।

अन्ततः अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोड्यो

काठमाडौं । अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध औपचारिक रूपमै तोडेको छ । अमेरिकाले यही ६ जुलाईमा डब्लूएचओलाई पत्र पठाएर सम्बन्ध तोडेको औपचारिक जानकारी गराएको हो । यद्यपि यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने छ । कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोडेको …