विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले यस वर्षको अन्त्यसम्म पनि कोरोना महामारीको अन्त्य नहुने बताएको छ । डब्लूएचओका आपत्कालीन विभागका निर्देशक डा. माइकल ऱ्यानले आइतबार जेनेभामा आयोजित मिडिया ब्रिफिङ क्रममा यो वर्ष कोरोना महामारीको अन्त्य नहुने बताएका हुन् ।