अन्ततः अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोड्यो

काठमाडौं । अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध औपचारिक रूपमै तोडेको छ । अमेरिकाले यही ६ जुलाईमा डब्लूएचओलाई पत्र पठाएर सम्बन्ध तोडेको औपचारिक जानकारी गराएको हो । यद्यपि यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने छ । कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोडेको …

सम्बन्धित सामग्री

विश्व इतिहासमा आजः अमेरिकाले क्युबासँग सम्बन्ध तोडेको त्यो दिन

आज ३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाःअमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षरसन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर भएको थियो । आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो ।अमेरिकाले तोड्यो क्युबासँगको कूटनीतिक सम्बन्ध सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । सन्