‘ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ’

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूले ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्ने सम्भावना रहेको बताएका छन् । आगामी मार्चसम्म ६० प्रतिशत युरोपेली नागरिक ओमिक्रोनबाट संक्रमित हुने सम्भावना रहेको उल्लेख गर्दै उनले युरोपमा छिट्टै महामारी अन्त्य हुन सक्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

कोरोना महामारी : युरोपेली युनियनको अग्निपरीक्षा

१७ चैत, काठमाडौं । युरोपमा कोरोना महामारीको विषम परिस्थितिको तत्कालै अन्त्य हुने छाँट छैन । यो महामारीले युरोपका जनताबीच समस्या मात्र होइन, मतभेदको पनि सिर्जना गरेको छ र सबै मतभेद तथा दोषको भारी युरोपेली युनियनकै …