आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन सभापतिमा मेराे उम्मेदवारीः निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।...

सम्बन्धित सामग्री

विमलेन्द्र निधिको प्यानलबाट धनुषा सभापतिमा योगेन्द्रको उम्मेदवारी

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले नेपाली काँग्रेसको धनुषा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।उनी पूर्व उपसभापति विमलेन्द्र निधि समूहका हुन् । पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना लिएर आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनले काँग्रेस पार्टी सुदृढीकरणका लागि आफूले ध्यान दिने पनि बताए । लोकतान्त्रिक पार्टी भएकाले पार्टीभ

सभापतिमा देउवाले हार्दा आगामी निर्वाचनमा असर पर्छः नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हार्दा आगामी निर्वाचनमा समेत असर पर्ने भन्दै देउवालाई जिताउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

देउवालाई जिताउन सिटौलाको जोड

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हार्दा आगामी निर्वाचनमा असर पर्ने भन्दै देउवालाई जिताउनुपर्नेमा जोड दिएका छन्।आइतबार १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सभापतिमा देउवालाई मत हाल्न आग्रह गरेका हुन्।उनले देउवाकै नेतृत्वमा आगामी निर्वाचनमा जानुपर्ने र सभापतिमा हारेको प्रधानमन्त्री निर्वाचनमा जाँदा मनोवैज्ञानिक रूपमा असर पर्ने भएकाले पार्टीको मनोबल उच्च बनाउन

आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन सभापतिमा मेराे उम्मेदवारीः निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।

गण्डकी प्रदेश सभापतिमा देउवा पक्षका जोशीको उम्मेदवारी, को को छन् दाबेदार ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामार्फत जोशीले समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि आफूले सभापतिमा उम्मेदवारी दिन चाहेको बताए ।पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका जोशीले पार्टीलाई एक नम्बर बनाउने अभियानलाई सहयोग पु¥याउन आफूले उम्मेदवारी दिएको बताए । आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे

प्यानल विना नै विमलेन्द्र निधिले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी निधिले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । निधिले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न उम्मेदवारी दिन लागेको बताए ।  यसअघि केही महिनाअगावै पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका थिए । ‘५३ वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा खर्च गरेको छु । महाधिवेशनबाट कांग्रेस सभापतिको हैसियतले देश, जनता र पार्टीको सेवा र समर्पण गर्न च...

विमलेन्द्र निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन्। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई स