काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा आफू पहिलो पटक या अन्तिम पटक सभापतिको उम्मेदवार बन्न नलागेको बताएका छन् । आफ्नो उम्मेदवारी संविधानको सफल कार्यान्वयन र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत दिलाएर एकमना सरकार बनाउनका लागि भएको निधिको दाबी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि […]