विमलेन्द्र निधिको प्यानलबाट धनुषा सभापतिमा योगेन्द्रको उम्मेदवारी

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले नेपाली काँग्रेसको धनुषा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।उनी पूर्व उपसभापति विमलेन्द्र निधि समूहका हुन् । पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना लिएर आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनले काँग्रेस पार्टी सुदृढीकरणका लागि आफूले ध्यान दिने पनि बताए । लोकतान्त्रिक पार्टी भएकाले पार्टीभ

सम्बन्धित सामग्री

धनुषा कांग्रेसमा तीन प्यानलको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विमलेन्द्र निधि समूहको कडा प्रतिस्पर्धा हुने देखिएको छ । २३ गते हुने चुनावका लागि बिहीबार तीनै समूहका नेताहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा समूहबाट सन्तोष यादव, कोइराला समूहबाट दिनेश प्रसैला यादव र निधि समूहबाट योगेन्द्र पजियारले उम्मेदवारी […]

विमलेन्द्र निधिको नियति– न भुइँको, न गोजीको अवस्थामा !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधि सोचेजस्तो माहोल नबनेपछि चरम दोधारमा परेका छन् ।  सभापतिमा उठ्ने भन्दै भदौ महिनामै काठमाडौंमा तामझाम साथ सम्पर्क कार्यालय खोलेर सक्रियता बढाए पनि माहौल बन्न नसकेपछि निधि दोधारमा पुगेका छन् ।  आफ्नै गृहजिल्ला धनुषा र समग्र प्रदेश २ मा निधिको पक्षमा उत्साहजनक माहोल बन्न नसक्दा निधिको उम्मेदवारी घोषणा निल्नु न ओकल्नुको अवस्थामा पुगेको कांग्रेसभित्र विश्लेषण भइरहेको छ ।  कुनै बेला आफ्नो विश्वास पात्र रहेक...