देउवालाई भोट माग्दै सिटौलाले भने– सभापतिमा हारेको प्रधानमन्त्रीले कस्तो निर्वाचन गराउँछ ?

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हार्दा आगामी निर्वाचनमा समेत असर पर्ने भन्दै देउवालाई जिताउनुपर्ने आवश्यकता रहेको बताएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा सिटौलाले सभापतिमा देउवालाई मत...

सम्बन्धित सामग्री

सभागृहमा निधि र सिंह देउवाको भोट माग्दै (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न दोस्रो चरणको मतदान जारी छ । पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवाका लागि मत मागेका छन् । उनीहरूले दोस्रो चरणमा देउवालाई समर्थन जनाइसकेका छन् । राष्ट्रिय सभागृह परिसरमा मत माग्दै गरेका देउवासँगै उभिएर निधि र सिंहले पनि समर्थकहरुलाई मतदानका […]

भोट हालेर बाहिरिएका सभापतिका उम्मेदवार देउवा फेरि फर्किए मतदानस्थल (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोट हालेर बाहिरिएका वर्तमान सभापति शेरबहादुर देउवा फेरि मतदानस्थल परिसरमा देखिएका छन्। मतदानको क्रम जारी रहँदा उनी राष्ट्रिय सभा गृहमा भोट माग्दै गफिँदै गरेका देखिएका हुन्। देउवाले सभापतिमा उम्मेदवारी दिएका छन्। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र हलमा गरि तीनवटा स्थानमा मतदान भइरहेको छ। सभापतिका लागि […]

सभापतिमा आफूसहित सिंगो टिमलाई भोट माग्दै कोइराला (तस्बिरहरु)

काठमाडौँ- नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत सोमबार हुने मतदानका लागि सभापतिमा आफूसहित आफ्नो टिमलाई नै भोट माग्न शेखर कोइराला व्यस्त बनेका छन्। उनले आइतबार राजधानीमाा आयोजित एक कार्यक्रममा सभापतिमा आफूलाई मत दिन आग्रह गर्दै आफूले जिते पनि गठबन्धन कायम रहने र सरकार नढल्ने दाबी गरे। उनको टिममा महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार बनेका छन् भने […]

भृकुटीमण्डपमा लाइन बसेर खाना लिएर भोट माग्दै देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाएका छन्। यस्तै उनले आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भोटसमेत मागिरहेका छन। कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरू एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत मागेका हुन्।त्यसपछि उनले महाधिवेशन प्रतिनि