जीवनको उत्तरार्द्ध बुढेसकाल सोचजस्तो सहज पक्कै हुँदैन । यसबेला एक्लोपनले धेरै सताउँछ । आफ्नो कुरा सुनिदिने, आफ्नो शरीरको हेरचाह गरिदिने व्यक्ति उनीहरुलाई आवश्यक हुन्छ । अझ आफ्नो जीवनसाथी नभएका व्यक्तिलाई त झनै सकसपूर्ण हुन्छ बुढेसकाल । एक्लोपनले उनीहरुलाई डिप्रेसनको अवस्थामा समेत पुर्याउन सक्छ । यस्तो अवस्थामा वृद्धवृद्धाको स्याहारसुसारमा विशेष ख्याल गर्नुपर्छ । आफ्नो रुचिको काममा […]