गर्भावस्थामा महिलाको शरीरमा विभिन्न किसिमका परिवर्तन देखा पर्छन्। त्यही परिवर्तनकै कारण महिलाको शरीरमा विभिन्न समस्या पनि देखिने गर्छन्। गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो। गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानुपर्छ। त्यसैले सामान्य गर्भावस्थामा के के खाना खाने र कसरी हेरचाह गर्ने ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह […]