अब अमेरिकामा स्वास्थ्यकर्मीका साथमा बालबालिका हेरचाह गर्नेलाई पनि वर्क परमिटको नविकरण शीघ्र

अब अमेरिकामा स्वास्थ्यकर्मीका साथमा बालबालिका हेरचाह गर्नेहरुले पनि वर्क परमिटको शीघ्र नविकरणका लागि अनुरोध गर्नसक्ने भएका छन् । यस अगाडि युएसससीआईएसले स्वाथ्यकर्मीहरुले वर्क परमिट नविकरण गर्दा शीघ्र नविकरणको अनरोध गर्नसक्ने व्यवस्था गरेकोमा अहिले बालबालिका हेरचाह गर्नेहरुलाई पनि यसमा थपेको हो । बालबालिका हेरचाह गर्नेहरुमा विद्यालय, व्यवसाय, निजी घरपरिवार र बाल हेरचाह संस्थाहरूमा बालबालिकालाई उपस्थित गराउने […]