भरतपुर, लुम्बिनी र पोखराको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले त्रिकोणात्मक पर्यटन प्रवर्द्धन गर्ने भएका छन् । भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रममार्फत टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेको...

सम्बन्धित सामग्री

लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धन सम्झौता

रुपन्देही । लुम्बिनी केबलकार र कविर अटोमोबाइल्सबीच पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ । कविर अटोमाइल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट र बसन्तपुरको रेष्टुरेन्टको खाजा कुपन दिने गरी सम्झौता भएको हो । केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ र अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले शनिबार सम्झौतापत्र आदानप्रदान गरेका छन् । उक्त […]

पर्यटन प्रवर्द्धन गर्न बागलुङ र लुम्बिनीकाे भगिनी सम्बन्ध

आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।

पर्यटन प्रवर्द्धन गर्न कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगञ्ज : आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता आयोजना हुने भएको छ।नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता गरिन लागेको हो। घरवास (होमस्टे) संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने बताए। उनले प्रतियोगितामा ४ मिनेटमा १ किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए।२०५ जना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने ब

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौँ – नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ। पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी संस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा […]

लुम्बिनी प्रादेशिक महोत्सवको तयारी पूरा

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंसिर ६ देखि भैरहवामा हुन लागेको छैटौं लुम्बिनी प्रादेशिक महोत्सव– २०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन)को तयारी पूरा भएको छ। ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय...

राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमण : पर्यटन प्रवर्द्धन हुने विश्वास

लुम्बिनी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका […]

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको टोली श्रीलंका

कोरोना महामारीपछि थलिएको लुम्बिनी र आसपासको पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका पर्यटन व्यवसायीको टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । कोरोना महामारी अगाडि लुम्बिनी अवलोकनका लागि श्रीलंकन नागरिक धेरै आउने गरेका थिए । पछिल्लो समय संख्यामा गिरावट आएपछि चिन्तित पर्यटन व्यावसायी प्रचार प्रसार कार्यक्रम लिएर श्रीलंका गएका हुन् ।

संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

बुटवल : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल उपमहानगरपालिका–३ गोलपार्क (बमघाट) मा रहेको छ भने टप स्टेसन तिनाउ गाउँपालिका-३ बसन्तपुरमा छ। सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष…

मोदीको लुम्बिनी भ्रमणले ‘पर्यटन प्रवर्द्धन’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायी र अन्य सरोकारवालाले अपेक्षा गरेका छन् । मोदीको भ्रमणपछि भारतीय पर्यटकको आवागमन बढ्ने सक्ने भएकाले उनीहरूलाई जतिसक्दो बढी समय लुम्बिनीमा अड्याउने उपाय अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।