नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा रहेकाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको हो।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन...