कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन बेलायतको भ्रमणमा गएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

तरुण दल काभ्रेको जिम्मेवारी सुजनलाई

नेपाल तरुण दल काभ्रेको कार्यवाहक सभापतिको जिम्मेवारी भुम्लुका सुजन लामाले पाएका छन् । गृहमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो ।लामा यसअघि वाग्मती प्रदेश तरुण विभागको सदस्य समेत थिए । तरुण दल काभ्रेका सभापति दावा लामा स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष बनेका छन् । कांग्रेस महासमिति सदस्य दावा लामाले सुजनलाई दिएका हुन् ।मंसिर ४ गते हुने गरी घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभ

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौँ – कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपाति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भारत भ्रमणका लागि गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्काले पाएका हुन्। ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ, मुख्यसचिव कृष्णप्रसाद […]

खड्काले पाए कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं, १८ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन् । आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन् । उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन् । सभापति देउवा भारतको औपचारिक भ्रमणबाट नर्फकिएसम्म खड्काले सभापतिको जिम्मेवारी सम्हालनेछन् ।

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा रहेकाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन...

पाँचथर कांग्रेसका पूर्वसभापित केरुङको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्रकुमार केरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस १४औँ महाधिवेशनमा उनले आदिवासी जनजातिबाट केन्द्रीय सदस्यको उम्मेद्वार घोषणा गरेका हुन्।दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको केरुङले बताए।‘देशभरबाट आउनुहुने प्रतिनिधिज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु,’  केरुङले भने‚ ‘लोकतन्त्रको सुदृढीकरण, पार्टी संग

कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिलाई

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय […]

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका...

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छन्। उपचारका लागि सिंगापुर पुगेका देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए। मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा विदेश प्रस्थान गर्नु

कांग्रेस कार्यबहाक सभापतिको जिम्मेवारी निधिलाई

प्रधानन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेता बिमलेन्द्र निधिलाई दिएर पाँच दिने भारत भ्रमणमा गएका छन्। भारतको औपचारिक भ्रमणमा जानुअघि पार्टीभित्र तीन वटा महत्वपूर्ण निर्णय गरेका देउवाले निधिलाई आफ्नो अनुपस्थितीमा कार्यबहाक सभापतिको हैसियतले काम गर्न गराउन सबै अधिकार दिएका हुन्। देउवाका हरेक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका निधिलाई पहिलो पटक विदेश भ्रमणमा…