विराटनगर : नेपाली कांग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्रकुमार केरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस १४औँ महाधिवेशनमा उनले आदिवासी जनजातिबाट केन्द्रीय सदस्यको उम्मेद्वार घोषणा गरेका हुन्।दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको केरुङले बताए।‘देशभरबाट आउनुहुने प्रतिनिधिज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु,’ केरुङले भने‚ ‘लोकतन्त्रको सुदृढीकरण, पार्टी संग