कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिलाई

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय […]

सम्बन्धित सामग्री

रामचन्द्रलाई सभापतिको साझा उम्मेदवार बनाउने इतरपक्षको निर्णय

काठमाडौं : कांग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन सहमति जुटाएको हो।युवानेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन्। अ

सभापतिको दौडबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । काठमाण्डौको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उहाँले आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको हो । पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उहाँले बताउनु भएको छ । कार्यक्रममा सिंहले नेपाली कां...

क–कसले पाउलान कांग्रेसमा प्रदेश सभापतिको टिकट ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १८ गते ७ प्रदेशको नेतृत्व छनौट हुँदैछ । नेपाली कांग्रेसले मुलुक संघीयतामा गएपछि पहिलोपटक प्रदेश सभापति छनौट गर्न लागेको हो । प्रदेश सभापतिको छनौट सकिएसँगै कांग्रेसका सबै तहका अधिवेशन सकिनेछन् र महाधिवेशनमा होमिने छ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेशतर्फको निर्वाचनका लागि मंसिर १६ गते बिहान १० […]

कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार

कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार उम्मेद्वारी दिन प्रदेशको मत कुर्दै देउवा र पौडेल देउवा र पौडेलले दोस्रो पुस्तालाई अवसर देलान् ? जित्नै पर्ने दबाबमा देउवा र पौडेल नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति आउन अब तीन साता मात्रै बाँकी छ । त्यो मितिमा पनि महाधिवेशन हुन्छ वा हुन्न भन्ने दोधार अझै हट्न सकेको छैन । गत […]

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो । […]

कांग्रेसमा होला त पुस्तान्तरण ?

नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो […]

कांग्रेसमा महाधिवेशनको सरगर्मी, नेतृत्व हस्तान्तरण चुनौतीपूर्ण

काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ। वडा तहबाटै केन्द्रसम्म अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस र चर्चा छ। सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला निरन्तर चलिरहेको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई आफू पुनः सभापतिमा उठ्ने भन्दै सहयोगका लागि आग्रह गरिसकेका छन्। कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ। यीबाहेक नेतृत्वका आकांक्षी अन्य नेताहरु पनि चुनावी रणनीतिमा व्यस्त छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक को

कांग्रेसमा युवापुस्ताले नेतृत्व लिन सक्छ ?

नेपाली कांगे्रसको १४औं महाधिवेशन भदौ १६ गते हुँदैछ । साउन १६ गतेदेखि वडा तहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्ने छ । त्यसैकारण हाल नेपाली कांग्रेसमा राजनीति गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषण गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ […]