रोहित पर्सिकमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनसियन लिग वान क्लब पर्सिक कदिरी एफसीमा अनुबन्धित भएका छन् । पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जनाएको छ । ३० वर्षीय रोहित लिग वान क्लब पर्सिजा जाकर्ताबाटै अर्काे लिग वान क्लब पर्सिकमा अनुबन्ध भएका हुन् । सम्झौता रकम र अवधि भने खुलाइएको छैन । […]

सम्बन्धित सामग्री

चलचित्र वरिष्ठ बलराममा भित्रिए दयाहाङ

काठमाडौं,२५ साउन । नेपालमा पछिल्लो समयका सबैभन्दा व्यस्त नायकमध्येका एक दयाहाङ राई चलचित्र वरिष्ठ बलराममा अनुबन्धित भएका छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्रमा राई अनुबन्धित भएका हुन् । ओम अग्रवालले रोहितसँग फिल्म निर्माणमा सहकार्य गरेका छन्। मनोज ओली र रामु न्यौपाने फिल्मका सह–निर्माता हुन्। यस चललिचत्रमा यसअघि नै खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय […]

दीपिका पादुकोण ‘सिंघम-३’मा अनुबन्धित

काठमाडौं । बलिउडमा रोहित सेट्टीको कप युनिभर्स फिल्मको निर्माण तीव्र गतिले भइरहेको छ । फिल्म निर्माता र अजय देवगणले चाँडै अर्को नयाँ श्रृंखला ‘सिंघम अगेन’मा सहकार्य गर्दैछन् । तरण आर्दशले गरेको ट्वीटअनुसार अजयले आफूले निर्देशन गर्ने फिल्म ‘भोला’को छायांकनपछि सिंघमको तेस्रो शृंखलामा कमब्याक गर्नेछन् । फिल्म ‘सर्कस’को गीत लन्च कार्यक्रममा बोल्दै रोहितले चाँडै ‘सिंघम अगेन’को […]

रोहितले पर्सिकबाट इन्डोनेसियन लिग खेल्ने

नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले पर्सिक कदिरी एफसीबाट इन्डोनेसियाको लिगा वान फुटबल खेल्ने भएका छन् । डिफेन्सिभ मिडफिल्डर रोहितलाई अनुबन्ध गरेको पर्सिकले आइतबार सामाजिक संजाल फेसबुकबाट जनाएको छ ।यसअघि रोहितले इन्डोनेसियन लिग पर्सिजा जकार्ताबाट खेलेका थिए । रोहितले यसै साता पर्सिजा छोडेको जनाएका थिए । रोहित २०१७ मा जकार्तामा अनुबन्धित भएका थिए । जकार्ताका लागि रोहितले लिगसहित ४ उपाधि जितेका थिए । रोहितका लागि यो दोस्रो इन्डोनेसियन क्लब हो ।

राजेश ‘मायाको माया’ फिल्म गर्दै

काठमाडौँ– अभिनेता राजेश हमालले नयाँ फिल्म ‘मायाको माया’ मा साइन गरेका छन् । अनुपविक्रम शाही र आना शर्मा अनुबन्ध भएको फिल्ममा हमाल एक महिना अगाडि अनुबन्धित भएका हुन् । रोहित करण वैद्यको निर्देशन रहने फिल्म ‘मायाको माया’ १५ देखि २० दिनमा छायांकन सक्ने गरि तयारी भइरहेको बुझिएको छ । फिल्म पनि लगभग ८० प्रतिशत अंग्रेजी भाषामा रहने […]

‘लाखे’ मा भित्रिए रोहित, पूरा भयो कलाकारको टोली

काठमाडौँ – नायक रोहित रुम्बा चलचित्र ‘लाखे’ मा अनुबन्धित भएका छन्। चलचित्र निर्माण टोलीले उनलाई मुख्य कलाकारको भूमिकामा अनुबन्धित गरेको हो। नायकले पनि ‘लाखे’ कथा मन परेकोले चलचित्रसँग जोडिएको बताएका छन्। रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन् । रोहितसँगै चलचित्रमा सन्जय थापा र संन्जोग राणालाई पनि भित्र्याइको छ । […]

फिल्म ‘लाखे’ मा भित्रिए रोहित, छायाङ्कन पुस २६ गतेदेखि सुरु हुने

काठमाडौं: अभिनेता रोहित रुम्बा फिल्म ‘लाखे’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले फिल्मको मुख्य कलाकारको रुपमा रोहितलाई भित्र्याएको हो। रोहितसँगै निर्माण टिमले कलाकारका रुपमा संजय थापा र संजोग राणालाई पनि भित्र्याएको छ। यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार छनोट प्रक्रिया पुरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिएका छन्।…

‘फटाह फणिन्द्रे’ मा कर्मा र छुल्ठिम अनुबन्धित

काठमाडौं :  अरुण खड्काको निर्देशनमा फिल्म ‘फटाह फणिन्द्रे’ बन्दैछ। फिल्ममा अभिनेता कर्मा, अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बा केन्द्रीय पात्र रहने भएका छन्। अपराधको विषय कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा यसअघि सुस्मा कार्की चयन भएकी थिइन्। अन्य कलाकारहरू भने छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ। उतक केसीको कथा रहेको…

'तिमीसँगै हुने मन छ'मा दीपिका र रोहितको जोडी

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा रोहित सुचान्ती अनुबन्धित भएका छन् । मुम्बाईमा रहेर कलाकारिता गरिरहेका रोहितले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका हुन्

बिहे पास’ मा दयाहाङ र प्रकृति

समाजिक विषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् । आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास...