'तिमीसँगै हुने मन छ'मा दीपिका र रोहितको जोडी

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा रोहित सुचान्ती अनुबन्धित भएका छन् । मुम्बाईमा रहेर कलाकारिता गरिरहेका रोहितले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका हुन्