चलचित्र वरिष्ठ बलराममा भित्रिए दयाहाङ

काठमाडौं,२५ साउन । नेपालमा पछिल्लो समयका सबैभन्दा व्यस्त नायकमध्येका एक दयाहाङ राई चलचित्र वरिष्ठ बलराममा अनुबन्धित भएका छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्रमा राई अनुबन्धित भएका हुन् । ओम अग्रवालले रोहितसँग फिल्म निर्माणमा सहकार्य गरेका छन्। मनोज ओली र रामु न्यौपाने फिल्मका सह–निर्माता हुन्। यस चललिचत्रमा यसअघि नै खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय […]

सम्बन्धित सामग्री

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

फागुन २५ मा ‘दयाहाङ भर्सेस दयाहाङ’

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राईलाई अर्को एक समस्या आइलागेको छ । त्यो हो, उनी अभिनित फिल्म एकै मितिमा रिलिज हुनु । गत वैशाख १ मा उनका दुई फिल्म ‘बिहेपास’ र ‘जारी’ एकसाथ रिलिज भए । आउँदो फागुन २५ गते यो परिस्थिति दोहोरिंदैछ । यसपटक त दयाहाङ मात्र होइन, मिरुना मगरको समेत फिल्म जुध्दैछ […]

‘कार्साङ’मा दयाहाङ र बुद्धि तामाङको दोस्ती

काठमाडौं । ‘जहाँ दयाहाङ, त्यहाँ बुद्धि ।’ पछिल्लो समय नेपाली फिल्मवृत्तमा चलेको भनाइ हो यो । ‘कबड्डी’ सिरिजमा जमेको यी दुईको दोस्तीलाई देखेर अन्य फिल्म निर्माताले समेत उनीहरुलाई नै कास्ट गर्न थालेका छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको ‘कार्साङ’मा दयाहाङ राई र बुद्धि तामाङले सहकार्य गर्ने भएका छन् । गत साता दयाहाङ यो फिल्मको […]

‘कार्साङ’मा जोडिए दयाहाङ

काठमाडौं । नेपाली चलचित्रका अहिलेका व्यस्त अभिनेताको सूचीमा दयाहाङ राई पहिलो नम्बारमा छन् । दुई नयाँ चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ भने अहिले उनी ‘दिमाग खराब’को छायांकनमा व्यस्त छन् । ‘नीरफूल’ शुक्रबारबाट रिलिज भएको छ भने उनी यसपछि लगत्तै नयाँ फिल्म ‘हात्तिछाप’को छायांकनमा जोडिनेछन् । त्यसपछिका लागि पनि दयाहाङ नयाँ चलचित्रमा जोडिएका छन् । पछिल्लो […] The post ‘कार्साङ’मा जोडिए दयाहाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दयाहाङ र विपिन फुलवारीमा सँगै

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीलाई लामो समयपछि यसपटक तिहारमा दर्शकले नयाँ चलचित्र के घर के डरामा सँगै देख्न पाए । दयाहाङ र विपिनको सँयुक्त अभिनय रहेको के घर के डेराले यी दुई कलाकारका कारण पनि राम्रो व्यापार गरेको छ । यि दुई अभिनेतालाई फेरी सँगै अर्को चलचित्रमा आगामी ५ कात्तिकमा देख्न पाइने […] The post दयाहाङ र विपिन फुलवारीमा सँगै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दयाहाङ राईलाई दोस्रो पुत्रलाभ

अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । ‘अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले अनलाइनखबरसँग भने, […]