‘फटाह फणिन्द्रे’ मा कर्मा र छुल्ठिम अनुबन्धित

काठमाडौं :  अरुण खड्काको निर्देशनमा फिल्म ‘फटाह फणिन्द्रे’ बन्दैछ। फिल्ममा अभिनेता कर्मा, अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बा केन्द्रीय पात्र रहने भएका छन्। अपराधको विषय कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा यसअघि सुस्मा कार्की चयन भएकी थिइन्। अन्य कलाकारहरू भने छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ। उतक केसीको कथा रहेको…

सम्बन्धित सामग्री

‘महानगर’ मा कर्मा र मेनुकाको एक रात

कथानक फिल्म महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ । कर्मा र मेनुका प्रधानवरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।

चार वर्षमा थिति बसालेँ, अब संस्थागत गर्नुछ – कर्मा छिरिङ शेर्पा

११ जेठ, काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा रहेका गणेश थापामाथि विजय हासिल गर्न कर्मा छिरिङ शेर्पाले ल्याएको सबैभन्दा चर्चित नारा थियो– ‘चेन्ज एन्फा’ । यही नाराको बलमा कर्मा चार वर्षअघि लोकप्रिय मतसहित नेपाली फुटबलको नियामक निकाय एन्फा नेतृत्वमा पुगेका हुन् । के हो त चेन्ज एन्फा ? एन्फाको […]

कर्मा भन्छन्- स्टार बन्न फिल्म क्षेत्रमा आएको होइन

काठमाडौं । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’ वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मबारे जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरियो । फिल्मका निर्देशक मिलन डी काप्रीले ‘षट्कोण’ युवाको समूहले बनाएको मनोवैज्ञानिक थ्रिलर भएको बताए । ‘नेपालमा बन्ने अन्य फिल्मभन्दा फरक ढंगले फिल्म बनाउने प्रयास गरेका छौं,’ उनले […]

‘मेरो नाम कर्मा होइन कार्म हो’

काठमाडौं : फिल्म ‘षट्कोण’का मुख्य अभिनेताले आफ्नो नामबारे स्पष्ट पारेका छन्। यसअघि मिडियामा कर्मा शाक्य भनेर चिनिने अभिनेताले ‘षट्कोण’को पत्रकार भेटघाट कार्यक्रममा आफ्नो नामबारे स्पष्ट पारेका हुन्। ‘मेरो नाम कर्मा होइन् कार्म हो। सन् २००७ मा रिलिज भएको फिल्म 'सानो संसार' देखि मैले त्यही नाम प्रयोग गर्दै आएको छु। कर्मा…

कर्मा र भोलाराज अभिनित ‘षट्कोण’को ट्रेलर रिलिज

काठमाडौं । मिलन काप्री निर्देशित फिल्म ‘षट्कोण’को ट्रेलर सार्वजनिक भएको छ । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको छ । फिल्ममा कर्माले एक अपराधको रिपोर्टिङमा निस्किएका पत्रकारको भूमिका निर्वाह गरेका छन् । फिल्म निर्देशक काप्रीको डेब्यु फिल्म समेत हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्म्सको ब्यानरमा निर्माण भएको […]

‘षट्कोण’ मा पत्रकार बने कर्मा

कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म हो, ‘षट्कोण’ । २३ वैशाखबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मको टिजरमा कर्मा एक पत्रकारको भूमिकामा देखिएका छन् ।मिलन डि काप्रीको निर्देशन रहेको फिल्म क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । फिलममा कर्मा र भोलाराज सापकोटाको अलवा

‘षट्कोण’को टिजर : खोज पत्रकारको भूमिकामा कर्मा

काठमाडौं । कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ । लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् । मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा प्रस्तुत छन् । […]

कर्मा अभिनित ‘षट्कोण’ वैशाख २३ मा रिलिज हुने

काठमाडौं । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी क्लेमेन्टाइन प्रोडक्सनले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २३ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरेको हो । मिलन डी काप्रीको निर्देशन र विराज कडरियाको निर्माण रहेको फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी र शिशिर लिम्बु वानेमको पनि अभिनय […]

कर्मा भन्छन्- थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो

काठमाडौं । कर्मा राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् । फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो । फिल्मले जति सफलता दिए […] The post कर्मा भन्छन्- थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा...