‘लाखे’ मा भित्रिए रोहित, पूरा भयो कलाकारको टोली

काठमाडौँ – नायक रोहित रुम्बा चलचित्र ‘लाखे’ मा अनुबन्धित भएका छन्। चलचित्र निर्माण टोलीले उनलाई मुख्य कलाकारको भूमिकामा अनुबन्धित गरेको हो। नायकले पनि ‘लाखे’ कथा मन परेकोले चलचित्रसँग जोडिएको बताएका छन्। रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन् । रोहितसँगै चलचित्रमा सन्जय थापा र संन्जोग राणालाई पनि भित्र्याइको छ । […]