एजेन्सी। दिल्लीको एक निजी अस्पतालका डाक्टरहरुले ४५ किलो तौल भएको बच्चाको शल्यक्रिया गरेका छन् । २ बर्षको मोटो बच्चाकोशरीरबाट डाक्टरहरुले ४१.५ को बडी मास इन्डेक्स सहित जीवन रक्षक बेरियाट्रिक शल्यक्रिया सफलतापूर्वक गरेका छन् । २ बर्षिय बालकको तौल अहिले १२ देखि १५ केजीको बीचमा छ। बच्चाहरुको लागी बेरियाट्रिक सर्जरी दुर्लभ छ । एक दशकमा भारतमा […]