२४ घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिएकी हुन्    जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जि

सम्बन्धित सामग्री

धमाधम खाल्डाखुल्डी पुर्दै सडक डिभिजन : प्राधिकरण र पिआइडीले खनेका खाल्डा नपुर्ने

सडक डिभिजन काठमाडौंले केही समययता उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने कार्यलाई तीव्रता दिएको छ । बर्खा लाग्नुअघि नै मुख्य सडकका खाल्डाखुल्डी पुरिसक्ने गरी डिभिजनले काम थालेको हो । डिभिजनका अनुसार नेपाल विद्युत् प्राधिकरण र...

सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

कैलाली – जिल्लाको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ । टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो गरे […]

सडकका खाल्डा पुर्दै पोखरा महानगर

काठमाडौँ – पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ। महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो। अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन्। ३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ। नगरमा डुलिहिँड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पुर्याउन थालिएको छ। शनिबारदेखि भने सडकका खाल्डा […]

पोखरा महानगरले सडकका खाल्टा पुर्न थाल्यो

पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो। ३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ।

सडकका खाल्टा पुर्न थाल्यो पोखरा महानगरले

पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलि हिँड्ने छाडा चौपायालाई देख्नेबित्तिकै कान्जी हाउस पुयाृउन थालिएको छ । शनिबारदेखि भने सडकका खाल्डो पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डो परेर

उपमहानगरको चासो र दबाबपछि पुरिए सडकका खाल्डाखुल्डी

सडक भत्काएर असरल्ल छोडिँदा महिनौंदेखि अस्तव्यस्त बनेको बुटवल–गोलपार्क सडक खण्डमा खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन थालिएको छ।...

पुरिए सडकका खाल्डाखुल्डी

भक्तपुर– जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएकी थिइन । उनको निर्देशनलगत्तै पेप्सीकोलाबाट पुरानाे थिमी हुँदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ । […]

सिडिओको निर्देशनपछि पुरियो निकोशेराको खाल्डाखुल्डी

भक्तपुर : प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ। भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको बैठक गरी निर्देशन दिएकी थिइन्। अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको पेप्सीकोला, पुरानो थिमि, निकोशेरा, सल्लाघारी सडकको निकोशेरा खण्डमा ठूल–ठूला खाल्डाखुल्डीले सवारी आ

२४ घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन्।