ठूला यातायात समिति कम्पनीमा गएनन्, सिन्डिकेट ब्युँतिनेमा विश्वस्त !

६ असार, काठमाडौं । सरकारले साउनबाट यातायात समितिको नवीकरण रोक्ने निर्णय गरे पनि ठूला यातायात समितिहरुले अझै पनि यातायात विभागमा कम्पनी पञ्जीकरणमा चासो दिएका छैनन् । साना व्यवसायी र समितिहरुले पञ्जीकरण गराउने क्रम तीव्र पारेपनि ठूला समितिहरु अझै विभागमा पञ्जीकरणका लागि पुगेका छैनन् । अब साउनबट समितिहरु स्वतः खोरजीमा पर्दैछन् । …

सम्बन्धित सामग्री

सिन्डिकेट हटाउन ओली सरकारले खारेज गरेको यातायात समिति सर्वोच्चले ब्यूँतायो

काठमाडौं । सर्वोच्च अदालतले यातायात समितिलाई ब्यूँत्याउने फैसला गरेको छ । यातायात व्यवसायमा ‘सिन्डिकेट’ (व्यावसायिक गुटबन्दी) गरेको भन्दै खारेज गरिएको समितिलाई सर्वोच्चले ब्यूँत्याएको हो । सर्वाेच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले तीनवटा विभिन्न समितिका पक्षमा मंगलबार फैसला सुनाएका हुन् । आदेशसँगै अब संघ र समिति ब्यूँतिएका छन् । केपी ओली […]

सरकारले फेरि ब्यूँतायो यातायात समिति, सिन्डिकेटलाई संरक्षण

सरकारले सार्वजनिक यातायातमा संस्थागत सिन्डिकेट (कार्टेलिङ) ब्यूँताउने गरी अर्को नीतिगत निर्णय गरेको छ ।

यातायात समिति खारेज प्रक्रिया सुरु

सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेको सरकारले बर्दियाका यातायात सम्बद्ध समितिहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

यातायात सिन्डिकेट खारेजीपछि मोटर बिमा संशोधनको तयारी - Naya Patrika

मोटर बिमालाई नगदरहित बनाइने – यातायात क्षेत्रको सिन्डिकेट खारेजीसँगै सरकारले मोटर बिमामा पनि संशोधनको तयारी गरेको छ । यातायात समिति नरहने भएपछि व्यवसायीलाई सुरक्षित बनाउन सरकारले बिमा योजना संशोधनको तयारी गरेको...पूरा पढ्नुहोस् »

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति !

काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल अचल सम्पत्ति नै विक्री गर्ने प्रयासमा देखिएका छन् ।    सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग ...

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा सिन्डिकेटवाला यातायात समिति

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा सिन्डिकेट पक्षधर व्यवसायीले भने चलअचल सम्पत्ति नै बिक्री गर्ने तयारी थालेका छन्। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्। सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारबाही गर्ने चेतावनी दिएको छ। यस्तै, सरकारले आगामी साउन १ गतेदेखि देशभरका यातायात समिति…

२५ वर्षे ‘एनजिओ’ यातायात सिन्डिकेटको बिदाइ

सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण हुने छैनन् भने नयाँ दर्ता गरिनेछैन,’ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले भने । यससँगै देशमा अर्थव्यवस्थाले सिन्डिकेट अन्त्य गरेको २७ वर्ष र यातायात सिन्डिकेट कानुनी…

यातायात समिति नवीकरण रोकिने

यातायात सेवा दिने सवारीसाधनको पञ्जीकरण अनिवार्य गरेपछि यस क्षेत्रमा लामो समयदेखि व्याप्त सिन्डिकेट अन्त्यतर्फ उन्मुख भएको छ । यातायात व्यवस्था विभागले नयाँ ल्याएको नयाँ कार्याविधिअनुसार अब सवै सवारी प्रत्यक्ष करको दायरामा आएका छन् भने उनीहरूको संरक्षण गर्दै आएका यातायात समितिको वैधतालाई पनि सरकारले निरन्तरता नदिने भएको छ ।

दाङमा आजदेखि फेरि सिन्डिकेट सुरू

सरकारले सिन्डिकेट तोड्न प्रयास जारी राखिरहँदा दाङका यातायात व्यवसायीले भने आजदेखि आलोपालो पद्धतिमा गाडि चलाउन सुरू गरेका छन्। आजदेखि दाङबाट देशैभर एउटै डायलबाट (आलोपालो) पद्धतिमा सवारी साधन चलाउन सुरू गरिएको छ। राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, अम्विकेश्वरी यातायात समिति, मालिका कालिका यातायात प्रालि, टयाक्सी समिति, चन्द्र सूर्य यातायात समिति, देउखुरी ट्याक्सी समितिका बीचमा भएको…

आखिर किन बलियो छ यातायात सिन्डिकेट ?

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम अगाडि बढेको देखिन्छ तर किन बलियो छ सिन्डिकेट आजको नयाँ पत्रिकामा खबर छापिएको छ। हेर्नुहोस् बुँदागत रूपमा १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा दर्ता छ । त्यसैले उनीहरूले एक रुपैयाँ पनि कर तिर्दैनन् ।…