भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति !

काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल अचल सम्पत्ति नै विक्री गर्ने प्रयासमा देखिएका छन् ।    सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग ...

सम्बन्धित सामग्री

यातायात समिति नवीकरण नगर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्चद्वारा बदर

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ ।

यातायात समिति नवीकरण नगर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्चद्वारा बदर

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ ।

यातायात समिति नवीकरण नगर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चले गर्‍यो बदर

२६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको निर्णय बदर गरेको छ । २० भदौ २०७५ मा कोशी बस व्यवसायी संघ तथा पूर्वाञ्चल यातायात …

सिन्डिकेटधारी यातायात समिति ब्युँताउन सिफारिस

१० माघ, काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई थप ५ वर्ष प्रतिबन्ध फुकाउन सिफारिस गरेको छ । पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले यातायात व्यवस्था विभागमा पेश गरेको प्रतिवेदनमा सम्पत्ति र दायित्व फरफारक गर्न यातायात समितिलाई समय दिनुपर्ने सिफारिस गरेको हो । सरकारले ४ वैशाख २०७५ मा जिल्ला प्रशासन कार्यालयमा […]

यातायात समिति कम्पनीमा गए हस्तान्तरण, नत्र स्वतः राष्ट्रियकरण

सरकारले कम्पनीमार्फत यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका समितिहरूको सम्पत्ति प्रक्रिया पु¥याएर हस्तान्तरण गर्ने र कम्पनीमा नगएका समितिको सम्पत्ति भने स्वतः राष्ट्रियकरण गर्ने भएको छ । वैशाख ४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संस्था दर्ता ऐनअन्तर्गत दर्ता भइ यातायात सेवा सञ्चालन गर्दै आएका यातायात समितिहरू साउन १ देखि स्वतः निष्कृय हुनेछन् ।

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय,

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका …

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानविन गर्ने निर्णय, बैंक खाता रोक्का

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउन सम्पत्ती शुद्धीकरण विभागलाई भनेको हो ।

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा व्यवसायी भने चल-अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारबाही गर्ने चेतावनी दिएको छ ।

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा सिन्डिकेटवाला यातायात समिति

आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा सिन्डिकेट पक्षधर व्यवसायीले भने चलअचल सम्पत्ति नै बिक्री गर्ने तयारी थालेका छन्। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्। सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारबाही गर्ने चेतावनी दिएको छ। यस्तै, सरकारले आगामी साउन १ गतेदेखि देशभरका यातायात समिति…