सिन्डिकेट हटाउन ओली सरकारले खारेज गरेको यातायात समिति सर्वोच्चले ब्यूँतायो

काठमाडौं । सर्वोच्च अदालतले यातायात समितिलाई ब्यूँत्याउने फैसला गरेको छ । यातायात व्यवसायमा ‘सिन्डिकेट’ (व्यावसायिक गुटबन्दी) गरेको भन्दै खारेज गरिएको समितिलाई सर्वोच्चले ब्यूँत्याएको हो । सर्वाेच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले तीनवटा विभिन्न समितिका पक्षमा मंगलबार फैसला सुनाएका हुन् । आदेशसँगै अब संघ र समिति ब्यूँतिएका छन् । केपी ओली […]

सम्बन्धित सामग्री

यातायात समिति खारेज प्रक्रिया सुरु

सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेको सरकारले बर्दियाका यातायात सम्बद्ध समितिहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

साउनदेखि सार्वजनिक यातायातमा सिन्डिकेट रहँदैन - Naya Patrika

मंगलबारको मन्त्रिपरिषद् बैठक निर्णयले सिन्डिकेट तोडियो कि तोडिएन ? कानुनमा तोडियो । तर, व्यावहारिक रूपमा यातायात समिति खारेज नभई तोडिँदैन । यसका लागि असार मसान्तसम्म पर्खनुपर्छ । सरकारले तत्कालै किन खारेज गर्न सकेन...पूरा पढ्नुहोस् »

यातायात समिति खारेज गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्...

सबै यातायात समिति खारेजीको तयारी

सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण…

सबै यातायात समिति खारेजीको तयारी, अब कम्पनी ऐनअन्तर्गत दर्ता हुने - Naya Patrika

सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह...पूरा पढ्नुहोस् »