दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिले नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको छ।
विश्वब्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न सावधानी कदमहरुको पालना गर्दै राहत वितरण गरिएको एनआरएनए राष्...