कामना विकास बैंकद्वारा खाद्यान्न वितरण

कामना विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ […]