काठमाडौं, २३ माघ । एफए कप फुटबलमा ब्राइटनमाथि जित निकाल्दै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको हो । खेलको १३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २४औं मिनेटमा सोली मार्चले आत्मघाती गोल गरेपछि […]