रिङरोडबाहिरका जनतालाई दोस्रो चरणमा मेलम्ची

काठमाडौं : सरकारले दोस्रो चरणमा मेलम्चीको खानेपानी रिङरोड बाहिरका स्थानीयलाई वितरण गर्ने भएको छ। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन  कार्यक्रममा भिडियो रेकर्डमार्फत खानेपानी मन्त्री मणिचन्द्र थापाले दोस्रो चरणमा रिङरोडबाहिर पानी वितरण गर्ने बताएका हुन्। उनी अस्वस्थ्य भएका कारण कार्यक्रममा उपस्थिति भने भएका थिएन। उनले भिडियो रेकर्डमा भने,‘मेलम्ची पानी आएपछि एउटा कोशेढुंगा साबित भएको छ,प्रथप चरणमा रिङरोडभित्र मात्रै पानी वितरण गरिएको छ,दोस्रो चरणमा रिङरो

सम्बन्धित सामग्री

म्याग्दी खोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीमा गाउँगाउँमा पुग्ने सडक, पुल निर्माणले तीव्रता पाएको छ । म्याग्दीको पश्चिम भेगका जनतालाई लक्षित गरेर म्याग्दी नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । हालसम्म चारवटा पुल बनिरहेका छन् भने अन्य ठाउँमा आवश्यकता अनुसार निर्माण हुने चरणमा छन् । पुल बनेपछि जोखिम मोलेर नदीमा सवारी आवतजावात गर्ने समस्या घट्दै गएको छ । मालिका गाउँपालिका–१ […]

स्थानीय तहमा अस्पताल : हतारमा शिलान्यास, दुई वर्षमा एउटै पनि बनेन

काठमाडौं : जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा नै पुर्‍याउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गर्‍यो।आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा अस्पताल बनाउने भन्दै एकै पटक तामझामका साथ शिलान्यास गरिएको थियो। तर यसरी शिलान्यास गरिएका अस्पतालको निर्माण अझै भएको छैन।शिलान्यास गरिएकै समयमा पूर्वतयारी नगरी शिलान्यास गरिएको भन्ने आलोचना भए

यो महिना जनतालाई राहतमा १७ सय डलरसम्म पठाउँदै अमेरिकाका यी ६ राज्य

अमेरिकामा महँगी बढिरहँदा लाखौं अमेरिकनहरुले अगस्तमा केही राहतको अनुभव गर्ने भएका छन् । अमेरिकाका विभिन्न राज्यहरुले आफ्ना राज्यका बासिन्दाहरुलाई आर्थिक सहायतामा राहत चेक वा बैंक एकाउन्टमा नगद प्रदान गरिरहेका छन् । पछिल्लो चरणमा कनेक्टिकट र न्यु मेक्सिकोले राज्यका बासिन्दाहरुलाई एकपटकको राहत रकम उपलब्ध गराउँदैछन् । यो रकम अगस्तमा जारी गरिने जनाइएको छ । कतिपय राज्यले […]

खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

सुर्खेत – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षतिसमेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए। आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको […]

खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

सुर्खेत : आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)ले नगरपालिकालाई खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ।नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए। आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छानामुक्त गर्न थालिएको नगरप्रमुख केसीले बताए। आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ।अब नगरप

तानसेन नगरपालिकाका जनप्रतिनिधिको तलब राहत कोषमा

पाल्पा : तानसेन नगरपालिका –१४ का जनप्रतिनिधिले राहत कोष स्थापना गरेका छन्।आफूहरूले पाउने सेवा सुविधा वापतको दुई महिनाको रकम राहत कोषमा जम्मा गर्ने वडाध्यक्ष शोभाखर भट्टराईले बताए।उनका अनुसार आफूसहित अन्य चार जना सदस्यले पाउने सेवा सुविधा वापतको दुई महिनाको सुविधा रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ। वडाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। पहिलो चरणमा करिब डेढ लाख रकम जम्मा हुने उनले बताए।राहत कोषबाट वडा भित्रका जनतालाई आइपर्ने विपतमा सहयोग गरिने छ। आगलागी, बाढी, पहिरो, प्र

'खोपबारे जनतालाई बुझाउन सकिएन, सुरुमै शिक्षक र कर्मचारीलाई दिइनुपर्थ्यो'

काठमाडाैं : नेपालमा गत माघ १४ गतेबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ। अक्सफोर्ड  एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको र भारतले अनुदानस्वरुप दिएको कोभिसिल्ड खोपबाट नेपालमा खोप अभियान सुरु गरिएको थियो।सरकारले सुरुमा पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने घोषणा गरे पनि घोषणा गरेको आधाजतिले पनि खोप लगाएनन्। घोषणा गरेअनुसार खोप अभियानमा सहभागी हुने संख्या कम हुँदै गएपछि सरकारले पहिलो चरणको खोप अभियानलाई बढाउँदै पहिलो चरणको दोस्रो प्राथमिकतामा रह

भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै […]