एफए कप फुटबल : चेल्सी पाँचौं चरणमा

चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार भएको चौंथो चरणमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी अर्को चरणमा पुगेको हो । वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेको छ । वेस्ट ह्यामले किडरमिनिस्टर हरियर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर पाँचौं चरणमा स्थान बनाएको हो ।

सम्बन्धित सामग्री

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौँ – एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव […]

चेल्सी एफए कपको क्वार्टरफाइनलमा

लन्डन, (एजेन्सी) । चेल्सी इंग्ल्यान्डमा जारी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि रोमाञ्चक जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सीले यस प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा […]

म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम पाँचो चरणमा

काठमाडौं । शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको पाँचो चरणमा प्रवेश गरेका छन् । गएराति भएको चौथो चरणको खेलमा फुल्हमलाई ४–१ ले हराउँदै म्यान्चेस्टर सिटी पाँचौ चरणमा उक्लिएको हो । सिटीको जितमा रियाद महारेजले दुई तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक गोल गरे । यस्तै, फुल्हमका फावियो कार्भाल्होले […]

चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफएको चौथो चरणमा

काठमाडौं । शीर्ष क्लबहरु चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हराउँदा आर्सनलले ...