बागमती प्रदेशमा खोपका लागि दुई अर्ब रुपैयाँ विनियोजन

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ।

सम्बन्धित सामग्री

बागमतीको राजस्व लक्ष्यभन्दा १० अर्ब कम

१३ साउन, हेटौँडा । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० मा राजश्व असुलीमा कमी आएको छ । गत आर्थिक वर्षमा प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड रुपैयाँ कम राजश्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०७९/८० मा ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा ४५ अर्ब ८८ करोड रुपैयाँ सङ्कलन गरेको बागमती प्रदेश […]

बागमती प्रदेशमा ८ अर्ब बजेट घट्ने

बागमतीमा चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा आगामी आर्थिक वर्षमा ८ अर्ब घटाएर बजेट ल्याइने भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बागमती प्रदेशमा १९ अर्ब ४४ करोड रूपैयाँ फ्रिज

बागमती प्रदेश सरकारले बर्षेनी बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीन पटक सरकार परिवर्तन भएको बागमतीमा आर्थिक वर्षको सुरुवातमा बजेट ल्याउँदा खर्च बढाउने दाबी गरेपनि फ्रिज हुने रकममा...

बागमती प्रदेशको साढे ४ वर्ष : गाडी खरिद तथा मर्मतमै १ अर्ब स्वाहा

हेटौंडा : बागमती प्रदेश सरकारले साढे ४ वर्षमा १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी सवारीसाधन खरिद, मर्मत र इन्धनमा सकेको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार प्रदेश सरकारले स्थापना भएको साढे ४ वर्षको अवधिमा सवारीसाधन खरिद गर्ने, मर्मत गर्ने तथा इन्धन हाल्नका लागि मात्रै १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रूपैयाँ खर्च गरेको पाइएको हो।बागमती प्रदेशमा भागबण्डाका लागि सत्तारुढ गठबन्धनले साविकको ७ वटा मन्त्रालयलाई विभाजन गर्दै १४ वटा पुर्‍याएपछि सवारी खरिदमा सरकारको

बागमती प्रदेशमा गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड

बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो भने आर्थिक वर्ष ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा १६ करोड २९ लाख ७

बागमती प्रदेशमा बेरुजुको चाङ

हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत

बागमती प्रदेशमा आजदेखि बजेटमाथि छलफल

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ।आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल हुनेछ। प्रदेशसभामा विषयगत मन्त्रालयको  बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट संसदमा पेस गरेका थिए।प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चा

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला

बागमती प्रदेशका बैंकहरूको कृषि लगानी ९० अर्ब

बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनमा कृषिमा बैंकहरूको कर्जा २० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।बागमती सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहेको प्रदेश हो । यस प्रदेशमा २०७७ पुस मसान्त सम्ममा वाणिज्य बैंकका १६ […]

बागमती प्रदेशमा उत्पादन तथा रोजगारी बढाउने कार्यक्रम

नेपाल समाचारपत्र, हेटौंडा बागमती प्रदेशमा आगामी आर्थिक वर्ष २०७८-७९ को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपियाँ बजेट विनियोजन भएको छ । प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋणप्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब, ‘मेरो गाउँ–उद्यमसहित जिउने ठाउँ’ भन्ने अभियानमार्फत् […]