बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनमा कृषिमा बैंकहरूको कर्जा २० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।बागमती सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहेको प्रदेश हो । यस प्रदेशमा २०७७ पुस मसान्त सम्ममा वाणिज्य बैंकका १६ […]