नेपाल समाचारपत्र, हेटौंडा बागमती प्रदेशमा आगामी आर्थिक वर्ष २०७८-७९ को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपियाँ बजेट विनियोजन भएको छ । प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋणप्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब, ‘मेरो गाउँ–उद्यमसहित जिउने ठाउँ’ भन्ने अभियानमार्फत् […]