बागमती प्रदेशमा ८ अर्ब बजेट घट्ने

बागमतीमा चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा आगामी आर्थिक वर्षमा ८ अर्ब घटाएर बजेट ल्याइने भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।