भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।
७ साउन, काठमाडौं । सन्थाल भारतको सबभन्दा पुरानो र सबभन्दा ठूलो आदिवासी समुदायमध्ये एक हो । त्यही सन्थाल समुदायकी द्रौपदी मुर्मू पहिलो आदिवासी राष्ट्रपति बनेकी छन् । भारतको आदिवासी जनसंख्यामा भील र गोंडपछि सन्थाल धेरै छन् । सन् २०११ को जनगणना अनुसार भारतको कुल जनसंख्यामा साढे ८ प्रतिशत आदिवासी छन् । मिजोरम, नागाल्याण्ड, मेघालय, अरुणाचल […]
काठमाडौं। भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै विजयी बनेकी हुन्। उडिशाकी ६४ वर्षीया मुर्मूले ६४ प्रतिशत नै मत प्राप्त गर्दै विजयी भएकी हुन्। आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन्।
काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल हुनुभएको हो । सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिनुभएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । १० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख […]
नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने दोस्रो महिला हुन् । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले उम्मेदवार बनाएकी मुर्मू काँग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल काँग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति […]
काठमाडौं : छिमेकी मुलुक भारतमा नयाँ राष्ट्रपति द्रौपदी मुर्मू निर्वाचित भएकी छन्।उनी विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएकी हुन्।भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मतमूल्य हुन्छ।कुनै पनि उम्मेदवारलाई जीतका लागि ५ लाख ४३ हजार १२६ मतमूल्य चाहिन्छ।तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मतमूल्य कटाएकी थिइन्।उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जीतका लागि बधाई दिएका छन्। झारखण्डकी पूर्व राज्यपाल समेत रहे
भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन । मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ […]
५ साउन, काठमाडौं । द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो […]
भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघ