भाजपाले द्रौपदी मुर्मूलाई किन बनायो राष्ट्रपति ?

७ साउन, काठमाडौं । सन्थाल भारतको सबभन्दा पुरानो र सबभन्दा ठूलो आदिवासी समुदायमध्ये एक हो । त्यही सन्थाल समुदायकी द्रौपदी मुर्मू पहिलो आदिवासी राष्ट्रपति बनेकी छन् । भारतको आदिवासी जनसंख्यामा भील र गोंडपछि सन्थाल धेरै छन् । सन् २०११ को जनगणना अनुसार भारतको कुल जनसंख्यामा साढे ८ प्रतिशत आदिवासी छन् । मिजोरम, नागाल्याण्ड, मेघालय, अरुणाचल […]