भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने दोस्रो महिला हुन् ।  सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले उम्मेदवार बनाएकी मुर्मू काँग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल काँग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति […]

सम्बन्धित सामग्री

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

काठमाडौं। भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै विजयी बनेकी हुन्। उडिशाकी ६४ वर्षीया मुर्मूले ६४ प्रतिशत नै मत प्राप्त गर्दै विजयी भएकी हुन्। आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन्।

भारतको १५ औं राष्ट्रपतिमा भाजपाकी द्रौपदी मुर्मू विजयी

काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल हुनुभएको हो । सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिनुभएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । १० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख […]

द्रौपदी मुर्मू भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित

भारतको १५ औँ राष्ट्रपतिमा आदिवासी नेत्री द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् ।  उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति हुन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको...

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

नयाँदिल्ली । भारतको १५औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो ।

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

द्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।

द्रौपदी मुर्मू : क्लर्कदेखि भारतको राष्ट्रपतिसम्म

भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

५ साउन, काठमाडौं । द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो […]

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू

भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू  यसअघ