भारतको १५औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदै

काठमाडौं : भारतको १५औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदै छ।१८ जुलाइमा भएको राष्ट्रपति निर्वाचनको आज विहान सवा ११ बजेबाट मतगणना सुरु हुँदै छ।  मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका स‌ंसद भवन पुगिसकेका छन्।राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाइमा सकिँदै छ।  राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएले झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूलाई उम्मेदवार बनाएको छ। यस्तै विपक्षी गठबन्धनबाट पूर्व केन्द्रीयमन्त्री यशवन्त सिन्हा उम्मेदवार छन्। भारतको रा

सम्बन्धित सामग्री

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, ओलीसँग ‘लाइभ डिबेट’ गर्न सकिने

काठमाडौं : नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ।होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ। त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ। अध्यक्ष ओलीले पनि आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको भन्दै आफू झापाबाट काठमाडौं फर्किएको सामाजिक सञ्जाललमा उल्लेख गरेका छन्।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् । बिहीबार दिउँसो पत्रकार […]

आज पूर्ण साक्षर जिल्ला घोषणा हुँदै बाँके

काठमाडौँ । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिँदैछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिक रूपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर […]

आज स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै

सरकारले आज सोमबार सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सञ्चारकर्मीलाई बताउनुभयो ।

नेपाल एसबीआई बैंकको लाभांश आज पारित हुँदै

२० पुस, काठमाडौं । नेपाल एसबिआई बैंकले घोषणा गरेको लाभांश आज मंगलबार पारित हुँदै छ । बैंकको मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने २८ औं वार्षिक साधारण सभाले घोषित लाभांश पारित गर्नेछ । बैंकले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको थियो । […]

बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदै

२३ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन […]

जापानमा आज संसदीय चुनाव हुँदै

काठमाडौँ । जापानमा आज (आइतबार) नयाँ संसदका लागि चुनाव हुँदै छ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ। यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसद्को तल्लो सदनको समयावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए । ‍ चुनावमार्फत उनले आफ्नो कोभिड(१९ को नियन्त्रण, आर्थिक र सुरक्षा […]

कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा

संसद विघटनविरुद्ध आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा […]