स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् । बिहीबार दिउँसो पत्रकार […]

सम्बन्धित सामग्री

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार बोहराले खगराजलाई सघाउने

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा धीरजले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।सोमबार वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने प्रतिबद्धतासमेत जनाएका छन्।बोहराले चुनाव हुन केही दिन बाँकी रहँदा भट्टलाई समर्थन गरेका हुन्। यसअघि उ

महेश बस्नेतलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवार लोकेन्द्र पोखरेलको घोषणा

भक्तपुर, २३ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह समूहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । आज (बुधबार) भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर-२ मा प्रतिनिधि सभातर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ […]

पूर्वमन्त्री साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा

काठमाडौँ– पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् ।  अभियानलाई तीव्रता दिनका […]

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके आठ संयोजक

पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन्।  दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार...

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लाको कमाण्ड

काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलिय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् । अभियानलाई तीव्रता […] The post स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लाको कमाण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुर–१ मा स्वतन्त्र उम्मेदवार विजयी

ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ललितपुर महानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन् । पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याए ।अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेका थिए । सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीहरुलाई धन्यवाद व्यक्त […]

ललितपुर महानगरपालिका- १ मा स्वतन्त्र उम्मेदवार निर्मल निर्वाचित

काठमाडाैँ- ललितपुर महानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन्। पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याए। अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस पनि निकालेका थिए। सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीहरूलाई धन्यवाद व्यक्त गरे। उनले यो जित आफ्नो मात्र नभई सम्पूर्ण वडावासीको जित भएको पनि बताए।

विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवद्वारा मनाेनयन दर्ता

विराटनगर – विराटनगर महनगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले मनोनयन दर्ता गराउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले हिजो शनिवार मात्र जसपा छोडेको घोषणा गर्नु भएको थियो । सत्तासीन दलबीच विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि उहाँले पार्टी छोड्नु भएको हो । मनाेनयन दर्ता गराउँदै यादवले आफ्नाे उम्मेदवारी कसैका विरुद्ध नभइ समृद्ध विराटनगरका लागि भएकाे बताउनुभएकाे छ । विराटनगरको मेयर पदमा अर्को स्वतन्त्र उम्मेदवारी पनि परेको छ । स्वतन्त्र उम्मेदवार सक्रिय गौत...

स्थानीय तहको निर्वाचन : सडकबाट स्वतन्त्र उम्मेदवार अभियान सुरु

काठमाडौँ । स्थानीय तहमा राजनीतिक दलहरू हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेदवार घोषणा अभियान सुरु गरेको छ । काठमाडौँको बानेश्वर सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार अभियान सुरु गरिएको हो । अभियानको घोषणा सभामा डा. वीरेन्द्र झापालीले सबै पेसाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेसाकर्मी कुनै न कुनै […]