बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

सम्बन्धित सामग्री

विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त

काठमाडौं।विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन्।धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग सन्चालनमा आएको छ।मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ,थप विवरण आउन बाँकी।नेप्से परिसूचक ९.८३ अङ्कले घटेको छ।बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।

बंगलादेशसँग भदौ २४ र २७ मा फुटबल खेल्दै महिला टोली

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीच मैत्रीपूर्ण खेल पक्का भएको जनाएका छन्।नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ मा प्रतिस्पर्धा गर्ने छ। नेपालले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप (२०२२) को छनोट खेल खेल्दै छ। छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन्।एन्फाले घोषणा गरेको टिममा ६

म्यानमारसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं : म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली रास्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज नेपाली टिमको घोषणा गरेका हुन। नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल हुँदैछ। यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चाइनामा आयोजना हुने एसियनकपको क्यालिफायर्स