एनएसएल : ५ मिनेट सम्हालिन नसक्दा पोखरासँग चितवन पराजित

२४ वैशाख, काठमाडौं । एफसी चितवन नेपाल सुपर लिगको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । शुक्रबार ८५ मिनेटसम्म एक गोलको अग्रता बनाएर जितनजिक पुगेको चितवन पोखरा थण्डर्ससंग २-१ ले पराजित हुँदै बाहिरिएको हो । अन्तिम ५ मिनेट दश खेलाडीमा समेटिएको चितवनविरुद्ध दुई गोल गर्दै पोखराले प्रतियोगितामा दोस्रो जित हात पार्दै प्लेअफ होड कायमै राखेको […]

सम्बन्धित सामग्री

चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ […] The post चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त first appeared on हाम्रो खेलकुद.

नवयुग चितवन र जिलेस्पी बुटवलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा विस लिस्टबाट विक्री भएका छन् । पहिलो चरणको अक्सनमा विक्री नभएका विस लिस्टबाट नवयुग चितवन एफसी जिलेस्पीले बुटवल लुम्बिनी एफसीमा परेका छन् । नवयुगका लागि चितवन र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै जिलेस्पीका लागि […] The post नवयुग चितवन र जिलेस्पी बुटवलमा first appeared on हाम्रो खेलकुद.

एफसी चितवन र झापा एफसीबीच सहकार्य

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको […]

एनएसएल : चितवन जितविहीन, काठमाडौं शीर्षस्थानमा रहँदै प्लेअफमा

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन काठमाडौं रेजर्ससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले २-१ गोलअन्तरले जित निकालेको हो। आजको खेलसँगै एनएसएलका लिगचरणका सबै खेलहरु सकिएका छन्। आज सम्पन्न रोमाञ्चक खेलमा मेसोउके ओलोमोउले १७ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका…

जीतविहिन टुंगियो चितवनको एनएसएल यात्रा, काठमाडौं २-१ ले विजयी

काठमाडौं। चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल) पहिलो सिजन जितविहिन टुंगाएको छ। आज भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्ससँग २-१ ले पराजित भएसँगै प्रतियोगितामा चितवन जीतविहिन रहेको हो। दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंका मेसौके ओलोमोउले र संजोक राईले गोल गरे। चितवनका राजिब लोप्चनले एक गोल गरे। जितसंगै काठमाडौं शीर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ।

एनएसएल: सन्त्वना जितको खोजीमा चितवन काठमाडौंसँग भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। ५ खेलबाट १० अंक जोडेको काठमाडौं सहज अवस्थामा छ। आजको खेलमा…

पाेखरासँग दुई–एकले हार्दै चितवन एनएसएल प्रतियाेगिताबाट बाहिरियाे

काठमाण्डाै – चितवन एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । दशरथ रङ्गशालामा शुक्रवार (आज) भएको खेलमा पोखरा थन्डर्ससँग दुई–एक गाेल अन्तरले हारेपछि चितवन प्रतियाेगिताबाट बाहिरिएको हो । चितवनले आफैले बनाएको अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । ७२ मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा नवयुग श्रेष्ठ र इन्ज्युरी समयमा राफायलले गोल गर्दै पोखरालाई जिताए । ८२ औँ मिनेटमा चितवनका किपर विशाल सुनार रातो कार्ड खाँदै बाहिरिएपछि पोखराले ...

चितवन र बिराटनगरबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी एफसी चितवन र बिराटनगर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। लिगका तीनमध्ये दुईमा बराबरी र एकमा पराजित भएको चितवन दुई अंकसहित तालिकाको पुछारमा रहेको छ। त्यस्तै लिगका तीनमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको बिराटनगर चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ।

अग्रता जोगाउन नसक्दा फेरि बराबरीमा रोकियो चितवन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र बुटवल २-२ को बराबरीमा रोकिएका हुन्। चितवनले खेलको १४ औं मिनेटमै जर्जप्रिन्स कार्कीको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, १८ औं मिनेटमा टेक…

एनएसएल: ललितपुर सिटीलाई एफसी चितवनको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। अञ्जन बिस्टको कप्तानीमा रहेको ललितपुर सिटीले उद्घाटन खेलमा काठ्माडौं रेजर्ससँग पराजय ब्यहोरेको थियो भने भरत खवासको कप्तानीमा रहेको चितवन लिगमा आफ्नो पहिलो खेलका लागि…